madhyabindumunicipalhospital@gmail.com ०७८-४१००८२

अस्पतालको संक्षिप्त ऐतिहासिक परिचय

समयको गतिसँगै परिवर्तनशील स्वास्थ्य चुनौती र चिकित्सा पद्धतिको विकासलाई आत्मसात् गर्दै, आम नागरिकको घरदैलोमै गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने पवित्र लक्ष्यका साथ यस स्वास्थ्य संस्थाको यात्रा प्रारम्भ भएको हो।